विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ

कार्तिक २९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।   

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।   

उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ । रासस 

Image result for पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =