आजको राशिफल र पञ्चाङ्गः यस्तो छ योगफल र भाग्य जानी राख्नुहोस्

कात्तिक १८, काठमाडौँ । आज २०७६ साल कार्तिक १८ गते सोमबार, तदअनुसार नोभेम्बर ४ तारिख सन् २०१९ । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। अष्टमी, ३०:३० उप्रान्त नवमी। नक्षत्र– श्रवण, २९:५३ बजेउप्रान्त धनिष्ठा।  

योग– शूल, १०:१५ बजेउप्रान्त गण्ड। करण– भद्रा, १७:४८ बजेदेखि वव, ३०:३० बजेउप्रान्त वालव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २७ घडी ८ पला। अष्टमी व्रत। मुख अष्टमी, गोप अष्टमी। गोरखकाली पूजा। सर्वार्थसिद्धि योग १७:४८ देखि २९:५३ बजेसम्म। 

तपाइको आजमेषसाहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । 

null

वृषप्रेमीप्रति चिन्ता बढ्नेछ । अनावश्यक ठाउँमा धन खर्च होला । परिवारको समस्याले सताउनेछ । सरकारी निकाएको भयपनि रहनेछ । 

मिथुनलगनशीलताले कामहरू अगाडी बढ्नेछन । शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम सम्बन्ध कसिनेछ । 

कर्कटमुद्धा मामिलामा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ । 

सिंहकाम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । व्यापार व्यवसायमा लाभ होला । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजनपनि पाईनेछ । 

कन्यारमाइलो यात्राको योग रहेको छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मानपनि पाइनेछ । 

तुलामहत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । बैदेशिक क्षेत्र कमजोर रहनेछ । 

वृश्चिकतिर्थाटनको योगछ । शुभकार्यको चर्चा चल्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने प्रवल सम्भावना पनि छ । नयाँ कार्यको योजना बन्नेछ । 

धनुछोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफल भइनेछ । आत्माबल वढ्नेछ । 

मकरनयाँ कामको थालनी हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । गरेको कार्यमा सफलता पाइएला । 

कुम्भकार्य सम्पादनमा समस्या आउला । मन खिन्न हुने स्थिति आउनेछ । आत्मघाती काम गर्न पुगिएला । अनावश्यक यात्रापनि हुनेछ । 

मीनदैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =