१३ औं सागः पुरुष भलिवलमा नेपालको खराब शुरुवात
२०७६ मंसिर ११ गते

मंसिर ११, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा नेपालले खराब सुरुवात गरेको छ ।
आजबाट राजधानीमा शुरु भएको प्रतियोगितामा नेपाल बंगलादेशसँग पराजित भयो ।
उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ३–२ को सोझो सेटमा पराजित भएको हो ।
null
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिसमा नै गल्ती गर्न पुगेको थियो ।
२०७६ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








