आज पनि घट्यो सुनको भाउ, कति छ आजको भाउ ?

मंसिर ५, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।   

बिहिबार प्रतितोला ७२ हजारमा कारोबार भईरहेको छापावाल सुन आज तोलमा ३ सय रुपैयाँ घटेर प्रतितोला ७१ हजार ७ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  महासंघका अनुसार हिजो प्रतितोला ७१ हजार ७ सय कायम भएको तेजावी सुन आज तोलामा ३ सय रुपैयाँ घटेर प्रतिातोला  ७१ हजार ४  सयमा कारोबार भईरहेको छ । 

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । महासंघका अनुसार हिजोे प्रतितोला ८ सय ६० मा कारोबार भईरहेको चाँदी आज पनि साही भाउमा कारोबार भईरहेको छ ।  

Image result for घट्यो सुनको भाउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *