ज्ञानेन्द्र मल्लको कप्तानीमा एमसीसीविरुद्ध खेल्ने नेपाली टोली घोषणा (नामावलीसहित)
कात्तिक १५, काठमाडौँ । इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले तीन वटा फर्म्याटमा सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको हो ।
एक दिवसीय, टी २० र तीन दिवसीय क्रिकेटका लागि घोषणा गरिएको तीन वटै टीमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् । तीनै फरम्याटमा खेल्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी छन् ।
पूर्व कप्तान पारस खड्काले भने एकदिवसीय खेल मात्रै खेल्ने बताइएको छ ।
null
टी–२० खेल्ने नेपाली टोली
आरिफ शेख
अमित श्रेष्ठ
अविनाश बोहोरा
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
करण केसी
कुशल भुर्तेल
ललित राजवंशी
पवन शर्राफ
सन्दीप जोरा
सन्दीप लामिछाने
सोमपाल कामी
सुसन भारी
५० ओभरको प्रतियोगिता खेल्ने टीम
आरिफ शेख
बसन्त रेग्मी
विक्रम शोब
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
इशान पाण्डे
करण केसी
ललित राजवंशी
पारस खड्का
रोहितकुमार पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
र सोमपाल कामी
तीन दिवसीय क्रिकेट खेल्ने टोली
आरिफ शेख
बसन्त रेग्मी
विनोद भण्डारी
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
जितेन्द्र मुखिया
करण केसी
ललित राजवंशी
पवन शर्राफ
राजु रिजाल
रोहित पौडेल
सन्दीप लामिछाने
शरद भेषावकर
सोमपाल कामी