श्रीमतीलाई खुकुरी प्रहार गर्ने पक्राउ

कार्तिक २४, काठमाडौँ । प्रहरीले शनिबार सोलुखुम्बुमा ४० वर्षिय श्रीमतीलाई खुकुरी प्रहार  गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरको छ । 

श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा उनका श्रीमान् सोताङ गाउँपालिका ५ का ४२ वर्षीय शिव नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।   

हाल घाइते  भगवतीको  प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार श्रीमतीलाई खुकुरी प्रहार गर्ने  शिवलाई भने पक्राउ गरि अनुसन्धान गरीरहेको छ ।   

Image result for श्रीमतीलाई खुकुरी प्रहार गर्ने पक्राउ

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *