आजको राशिफलः यी राशी भएका व्यक्तीहरुको भाग्य चम्किने

मंसिर ८, काठमाडौँ । तपाईँको आजको राशिफल यसप्रकार रहेको छ । 

मेषप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ काम सिक्ने मौका छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसायिक यात्राको सम्भावना देखिन्छ । 

वृषमेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरैको मन जित्न सकिनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साथीभाईसंग भेटघाटमा समय बित्नेछ । 

null

मिथुनशत्रुहरु पराजित हुनेछन । सोचेको आँटेका काममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । काममा अबरोध आउनेछ । 

कर्कटदाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सोचे भन्दा आम्दानी धेरै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । 

सिंहआमा बुवाको सहयोगमा नयाँ कामको थालनी हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । 

कन्याअध्ययन अध्यापनमा सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिंदा काम गर्ने आत्मबल बढ्नेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ । 

तुलादाम्पत्य जीवनमा खुसियाली छाउनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन । सामाजिक मानसम्मान पाइनेछ । 

वृश्चिककाममा केही चुनौतीहरू देखिन सक्छन । परिवारको सहयोग मिल्नेछ । गरी आएका काम र व्यापार व्यवसायमा भने फाइदा हुनेछ । 

धनुनयाँ काम सिक्ने मौका रहेकोछ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना देखिन्छ । 

मकरबोलीकै भरमा विशेष काम सफल हुन सक्छ । परिवारजनबीच आत्मीय भाव बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । 

कुम्भकाममा साथीभाई र परिवारको सहयोग जुट्न सक्छ । कृषि कामबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । 

मीनपढाई लेखाइमा प्रगति हुनेछ । आफ्नै प्रयाशमा नयाँ कामको थालनी हुनेछ । काममा केहि अफ्ट्यारो परिस्थितिको सामना गर्नुपरे पनि लाभ मिल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 15 =