सुनचाँदीको भाउ घट्यो, किन्ने होईन ?

मंसिर १२, काठमाडौँ । बुधबार स्थिर रहेको सुन बिहिबार तोलामा २ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।   

बुधबार प्रतितोला प्रतितोला ७१ हजार २ सयमा कारोबार भईरहेको छापावाल सुन आज तोलाा २ सय घटेर प्रतितोला ७१ हजारमा कारोबार भईरहेको  महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुनमा पनि आज तोलमा २ घटेर प्रतितोला ७० हजार सात सयमा कारोबार भईरहेको छ ।   

बिहिबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको भाउमा आज तोलमा ५ रुपैयाँ घटेर प्रतितोला ८ सय ५० मा कारोबार भईरहेको महासंघले जनाको छ ।   

Related image

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =