रिलायन्सको दोस्रो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

मंसिर १२, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।  उक्त कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।   

रक्ददानमा रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो  । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *