धरानका सञ्चार गृहसँग नेकपाको उपनिर्वाचन विशेष छलफल

कात्तिक २५, सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने उपनिर्वाचनलाई लक्षित गरी धरानका सञ्चार गृहहरूसँग  अन्तरक्रिया गरेको छ ।   

प्रचार–प्रसार तथा प्रकाशन उपसमितिको संयोजनमा भएको छलफलमा निर्वाचन परिचालन मूल समितिका संयोजक रमेश बस्नेतले नेकपाले धरानको सञ्चारगृहको वृद्धि विकासका लागि  सहकार्य गर्ने बताए ।   

मिडिया सञ्चालकहरुले पार्टी र मिडिया हाउसबीच निरन्तर छलफल आवश्यक भएको बताए । प्रचार उपसमिति संयोजक भीम ज्वाला राईले धरानका मिडियाको  विकासका लागि नेकपा प्रतिवद्ध रहेको बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *