सुनको मूल्य स्थिर, चाँदीको मूल्य कती ?

असोज १७, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहिबार प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज पनि सोही मूल्यमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ । 

महासंघका अनुसार  बिहिबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा बिक्रीबितरण भएको तेजावी सुनको मूल्यमा पनि आज सोही मूल्य कायम भएको छ ।   

Image result for सुनको मूल्य स्थिर

शुक्रबार चाँदीको मूल्य पनि स्थिर भएको  महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला  ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बिहिबार चाँदी सोही मूल्य कायम रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *