आजको पञ्चाङ्गः यस्तो छ योगफल थाहा पाउनुहोस्

असोज १७, काठमाडौं । शुक्रबार। इ.स. २०१९ अक्टोबर ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलाथ्व।  

आश्विन शुक्लपक्ष। षष्ठी, १४:२५ उप्रान्त सप्तमी। नक्षत्र– ज्येष्ठा, १७:५१ बजेउप्रान्त मूल। योग– आयुष्मान्, ७:२१ बजेदेखि सौभाग्य, २९:५३ बजेउप्रान्त शोभन। करण– तैतिल, १४:२५ बजेदेखि गर, २६:१३ बजेउप्रान्त वणिज।  

आनन्दादिमा चर योग। चन्द्रराशि– वृश्चिक, १७:५१ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ५:५८ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान १९ घडी ९ पला। शारदीय नवरात्र। विल्व निमन्त्रणा गर्ने दिवस। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *