सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

असोज ३०, काठमाडौँ । बिहिबार सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

बुधबार प्रतितोला ७० हजार ६ सयमा कारोबार भईरहेको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुन पनि हिजो कै भाउमा स्थिर भएर आज प्रतितोला ७० हजार ३ सयमा नै बिक्री बितरण भईरहेको महासंघले जनाएकाे छ ।   

बिहिबार चाँदीको भाउमा भने ५ रुपैयाँ घटेर प्रतितोला ८ सय ४५ मा कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदीको हिजोको भाउ प्रतितोला ८ सय ५० रहेको थियो ।   

Image result for सुनको भाउ स्थिर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *