आज सुनको भाउ ह्वातै घट्यो, हेर्नुस् यस्तो छ आजको भाउ

असोज १४, काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ।   

आज छापावाल सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको  महासंघले जनाएको छ ।  त्यसै गरी तेजावी सुनमा पनि ८ सय रुपैयाँ घटेर आज प्रतितोला ६८ हजार ९ सयमा बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

महासंघका अनुसार चाँदीको भाउमा पनि आज तोलामा १५ रुपैयाँ घटेर प्रतितोला ८ सय २५ मा कारोबार भईरहेकोक छ ।   

Image result for सुन किन्दै

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *