सुनचाँदीकाे भाउ बढ्यो, कति छ आजको भाउ ?

असोज २८, काठमाडौँ । मंगलबार सुनको मूल्यमा ७ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

सोमबार प्रतितोला ७० हजारमा कारोबार भाईरहेको छापावाल सुनमा आज तोलामा ७ सय रुपैँया बृद्धी भई प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी आज तेजावी सुन पनी प्रतितोला ७० हजार ४ सय रुपैयाँले बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुनचाँदीकाे भाउ बढ्यो,

मंगलबार चाँदीको मूल्यमा पनि १५ रुपैयाँ बृद्धी भएको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोला ८ सय ४५ रुपैँयामा कारोबार भईरहेको चाँदी आज प्रतितोला ८ सय ६० मा बिक्री बितरण भईरहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *