यी हुन् नेपाल र चीन बीच हस्ताक्षर भएका २० सम्झौताहरु (सूचीसहित)

असोज २६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीन तथा सी चिनफिङ र नेपाल सरकारबीच २० बुँदे सम्झौता भएको छ ।   

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा नेपाल सरकार र चिनियाँ सरकारबीच विभिन्न २० बुँदे सहमति भएको हो । 

सहमतिका बुँदामा राष्ट्रिय योजना आयोगको क्षमता अभिवृद्धिमा लगानीर सहकार्य, छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गर्ने, रेलवे निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने लगायतका सहमति उल्लखे छन् ।   

त्यस्तै परम्परागत औषधिमा सहकार्य गर्न नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालय तथा चीनको नेशनल एडमिनिस्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच समझदारी भएको छ भने नेपालको गृह मन्त्रालय र चीनको आकस्मिक व्यवस्थापन मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक सेवामा सहकार्य गर्ने समझदारी भएको छ। 

त्यसैगरी काठमाडौं तथा बुटवलको चीनका शहरहरु नाम्जिङ र सियानसँग भगिनी सम्बन्ध कायम गर्ने लगायतका सहमति भएका छन् । 

यी हुन् सहमतिका बुँदाहरुः 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *