आजको पञ्चांग यस्तो छ
२०७६ असोज २६ गते

असोज २६, काठमाडौँ । वि.सं. २०७६ असोज २६। आइतबार। इ.स. २०१९ अक्टोबर १३। शकसंवत् १९४१।परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु।
ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। पूर्णिमा, २५:५८ उप्रान्त प्रतिपदा। नक्षत्र– उत्तरभाद्रपदा, ८:३१ बजेउप्रान्त रेवती।
योग– व्याघात, ३०:१६ बजेउप्रान्त हर्षण। करण– भद्रा, १३:०३ बजेदेखि वव, २५:५८ बजेउप्रान्त वालव। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– मीन।
null
काठमाडौँमा सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २८ घडी २ पला। पञ्चक। पूर्णिमा। कोजाग्रत व्रत। पूर्णिमा व्रत। कार्तिकस्नान आरम्भ। आकाशदीपदान प्रारम्भ। कतिपुन्ही,
२०७६ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित








