अफताव आलम काण्डः तत्कालीन सिडिओ र प्रहरीप्रमुख छानबिनमा, मुद्दा फिर्ता लिन प्रलोभन, डोजर इन्जिनियरको आतंक

कात्तिक ६, काठमाडौँ । आज राजधानीमा प्रकाशित पत्रपत्रिकाहरुले फ्रन्ट पेजमा विभिन्न्न विषयमा समाचार छापेका छन् । तीमध्ये इँटाभट्टा नरशंहार काण्डका विषयमा फरक फरक हेडलाइनमा अधिकांश पत्रिकामा समाचार छापिएका छन् ।   

त्यसैगरी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको वार्ताको विषय पनि आजको पत्रपत्रिकाको फ्रन्ट पेजमा मुख्य समाचारको रुपमा छापिएको छ । त्यस्तै द्वन्द्वकालमा यौन हिंसा पीडित युवतिको वयानका विषयमा कान्तिपुर दैनिकले समाचार छापेको छ ।   

आजका पत्रपत्रिकाका फ्रन्ट पेज यसप्रकार छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =