आजको पञ्चांग
२०७६ कार्तिक ११ गते

कात्तिक ११, काठमाडौँ । वि.सं. २०७६ कात्तिक ११। सोमबार। इ.स. २०१९ अक्टोबर २८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा।
कार्तिक कृष्णपक्ष। औंसी, ९:४३ उप्रान्त प्रतिपदा। नक्षत्र– स्वाती, २७:१४ बजेउप्रान्त विशाखा। योग– प्रीति, २१:०७ बजेउप्रान्त आयुष्मान्। करण– नाग, ९:४३ बजेदेखि किंस्तुघ्न, २०:४५ बजेउप्रान्त वव।
आनन्दादिमा छत्र योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:१२ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २७ घडी ४ पला। यम-पञ्चक (तिहार), सोमवती अमावास्या (सोमवारे औंसी)। स्नान–दान गर्ने, हलो बार्ने औंसी। गो-पूजा (गाई-गोरु तथा हली तिहार), बलि पूजा, म्हपूजा।
null
२०७६ कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित








