न्यायाधीशहरुमाथि १०९ उजुरी, ८ अधिवक्ता निलम्बित, थुप्रै शंकाको घेरामा, साँघुरिँदै अनुसन्धान, थपिँदै साविति बयान

कात्तिक, ८ काठमाडौँ । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले विभिन्न विषयलाई आफ्नो फ्रन्ट पेजका लागि मूख्य समाचार बनाएका छन् ।   

आजको नयाँ पत्रिका दैनिकले न्यायाधीशहरुमाथि १०९ उजुरी, शीर्षकमा समाचार लेखेको छ । त्यसैगरी नेपाल समाचार पत्रमा आठ अधिवक्ता निम्बित, थुप्रै शंकको घेरामा शीर्षकमा अर्को समाचार लेखेको छ ।   

अन्य पत्रपत्रिकाहरुले पनि आ–आफ्नै तरिकाले फरकफरक विषयलाई मूख्य समाचार बनाएका छन् ।  

पत्रपत्रिकाहरुको फ्रन्ट पेज जस्ताको तस्तैः 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =