गुण्डा नाइके ‘बाघे’ पक्राउ

कात्तिक १, काठमाडौं । विभिन्न आपराधिक घटनामा संलग्न गुण्डानाइके ‘बाघे’ भनिने सन्देश लामालाई प्रहरीले पक्राउ गरेको छ । 

‘बाघे’ लाई पछिल्लो पटक बालुवा ठगीको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । उनलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

महाशाखाका अनुसार मात्रा नर्पुयाई बालुवा बिक्री गरेको आरोपमा उनी र अन्य बालुवा डिपो सञ्चालकलाई पक्राउ गरिएको हो । 

गुन्डा नाइके ‘बाघे’ लामासहित बालुवा डिपोका १८ सञ्‍चालक पक्राउ

प्रहरीका अनुसार ‘बाघे’लाई ठगी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *