आजको पञ्चांग

असोज १६, काठमाडौँ । वि.सं. २०७६ असोज १६। बिहीबार। इ.स. २०१९ अक्टोबर ३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष।  

पञ्चमी, १५:१२ उप्रान्त षष्ठी। नक्षत्र– अनुराधा, १७:५३ बजेउप्रान्त ज्येष्ठा। योग– प्रीति, ९:११ बजेउप्रान्त आयुष्मान्। करण– वालव, १५:१२ बजेदेखि कौलव, २६:४५ बजेउप्रान्त तैतिल। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– वृश्चिक।  

काठमाडौंमा सूर्योदय– ५:५७ बजे, सूर्यास्त– १७:४७ बजे र दिनमान २९ घडी ३ पला। शारदीय नवरात्र। सर्वार्थसिद्धि योग १७:५३ बजेसम्म। पचली–भैरव यात्रा। उपाङ्गललिता व्रत। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *