आजको पञ्चाङ्गः कस्तो छ योगफल थाहा पाउनुहोस्

कात्तिक १०, काठमाडौँ ।वि.सं. २०७६ कात्तिक १०। आइतबार। इ.स. २०१९ अक्टोबर २७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा।  

कार्तिक कृष्णपक्ष। चतुर्दशी, ११:५० उप्रान्त औंसी। नक्षत्र– चित्रा, २८:२८ बजेउप्रान्त स्वाती। योग– विष्कम्भ, २३:५५ बजेउप्रान्त प्रीति। 

 करण– शकुनि, ११:५० बजेदेखि चतुष्पद, २२:४५ बजेउप्रान्त नाग। आनन्दादिमा पद्म योग। चन्द्रराशि– कन्या, १७:१० बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:११ बजे, सूर्यास्त– १७:२२ बजे र दिनमान २७ घडी ८ पला। यम-पञ्चक (तिहार), प्रात: तैलस्नान। नरकचतुर्दशी, कुकुर तिहार। दर्शश्राद्ध। लक्ष्मी पूजा। दीपावली (दीपमालिका)। सुखरात्रि। निशि बार्ने औंसी। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =