आजको पञ्चांग
२०७६ कार्तिक ९ गते

कात्तिक ९, काठमाडौँ । वि.सं. २०७६ कात्तिक ९। शनिबार। इ.स. २०१९ अक्टोबर २६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। त्रयोदशी, १४:०८ उप्रान्त चतुर्दशी। नक्षत्र– उत्तरफाल्गुनी, ७:३१ बजेदेखि हस्त, २९:५५ बजेउप्रान्त चित्रा।
योग– वैधृति, २६:५३ बजेउप्रान्त विष्कम्भ। करण– वणिज, १४:०८ बजेदेखि भद्रा, २४:५८ बजेउप्रान्त शकुनि। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:११ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २८ घडी १ पला।
यम–पञ्चक (तिहार), कागतिहार। काकबलि। धन्वन्तरीजयन्ती। स्वन्ति च:ह्रे पूजा।
null
२०७६ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








