आजको पञ्चांग यस्तो छ

कात्तिक ३, काठमाडौँ । वि.सं. २०७६ कात्तिक ३। आइतबार। इ.स. २०१९ अक्टोबर २०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा।  

कार्तिक कृष्णपक्ष। सप्तमी, २६:५८ उप्रान्त अष्टमी। नक्षत्र– आर्द्रा, १५:३८ बजेउप्रान्त पुनर्वशु। 

 योग– शिव, २३:१४ बजेउप्रान्त सिद्ध। करण– भद्रा, १५:४० बजेदेखि वव, २६:५८ बजेउप्रान्त वालव। आनन्दादिमा ध्वांक्ष योग।  

null

चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:०७ बजे, सूर्यास्त– १७:२९ बजे र दिनमान २८ घडी ४ पला। रवि–सप्तमी व्रत। त्रिपुष्कर योग १५:३८ देखि २६:५८ बजेसम्म। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =