आजको पञ्चाङ्गः कस्तो छ योगफल थाहा पाउनुहोस्

कात्तिक ७, काठमाडौँ । वि.सं. २०७६ कात्तिक ७। बिहीबार। इ.स. २०१९ अक्टोबर २४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा।  

कार्तिक कृष्णपक्ष। एकादशी, १८:५५ उप्रान्त द्वादशी। नक्षत्र– मघा, १०:५१ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– शुक्ल, १२:१२ बजेउप्रान्त ब्रह्म। करण– वव, ८:०५ बजेदेखि वालव, १८:५५ बजेपछि कौलव, २९:४३ बजेउप्रान्त तैतिल।  

आनन्दादिमा मुसल योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:०९ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २८ घडी ९ पला। रमा एकादशी व्रत। गोवत्स द्वादशी। संयुक्त राष्ट्रसंघ दिवस। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *