सुनको भाउ घट्यो

असोज २९, काठमाडौँ । बुधबार सुनको भाउ १ सयले घटेको छ । 

मंगलबार प्रतितोला  प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज तोलामा एक सय घटेर प्रतितोला ७० हजार ६ सयमा कारोबार भईरहेको  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

त्यसैगरी तेजावी सुनमा पनी तोलामा १ सय घटेर प्रतितोला ७० हजार ३ सयमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ । 

Image result for सुनको भाउ घट्यो

बुधबार चाँदीको भाउमा पनि तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदीको भाउमा तोलामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय ५० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *