बीरगञ्जमा अपरिचित व्यक्तिको शव फेला

असोज १६, पर्सा ।  पर्सा प्रहरीले बीरगञ्जमा करिब ५५ वर्षीय एक अपरिचित पुरुषको शव फेला परेको छ ।   

प्रहरीका अनुसार वीरगञ्‍ज महानगरपालिका वडा ३ स्थित नारायणी अस्पताल अगाडि परिचय खुल्न नसकेको मागेर खाँदै हिड्ने व्यक्तिको शव फेला परेको हो ।   

हाल उक्त व्यक्तिको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।   

Image result for शव फेला

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *