सुनको मूल्यमा एक्कासी यत्रो मूल्य बृद्धी

असोज १६, काठमाडौं । बिहिबार सुनको मुल्यमा ११ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

बुधबार प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मुल्यमा आज तोलामा ११ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी आज तेजावी सुन आज प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुनको मूल्य

बिहिबार चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ बृद्धी भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला ८ सय ३५ मा कारोबार भईरहेको चाँदी आज प्रतितोला ८ सय ५० मा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *