आजको पञ्चांग

कात्तिक ४, काठमाडौँ । वि.सं. २०७६ कात्तिक ४। सोमबार। इ.स. २०१९ अक्टोबर २१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष।  

अष्टमी, २५:२० उप्रान्त नवमी। नक्षत्र– पुनर्वशु, १४:५१ बजेउप्रान्त तिष्य। योग– सिद्ध, २०:४८ बजेउप्रान्त साध्य। करण– वालव, १४:१२ बजेदेखि कौलव, २५:२० बजेउप्रान्त तैतिल। आनन्दादिमा धुम्र योग। 

चन्द्रराशि– मिथुन, ९:०५ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ६:०८ बजे, सूर्यास्त– १७:२८ बजे र दिनमान २८ घडी १ पला। अष्टमी व्रत। श्रीराधा अष्टमी। गोरखकाली पूजा। सर्वार्थसिद्धि योग १४:५१ बजेपछि। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =