प्रधान कागज घरका संचालकले गरे आत्महत्या

कतिक ४, विराटनगर । साेमबार विराटनगरको ट्राफिक चौक अगाडि एक  व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन । 

प्रधान कागज घरका संचालक रहेका नरेशकुमार भगतले बिहान 8:0 बजे आफ्नै पसलमा झुन्डिएर आत्महत्या गरेका हुन् । विराटनगर स्थित बाटारोड निवासी अन्दाजी ५४ बर्षीय नरेशकुमार भगतको आत्महत्या गर्नुको कारण भने खुल्न नसकेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाछन । 

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *