असोजमा जन्मेका मानिस यी स्वभाव र गुणले भरिपूर्ण हुन्छन्

असाेज १२ ।  कुनै पनि मानिसको बानि ब्यबहार उसको जन्मेको महिनाबाट थाहा पाइने ज्योतिषशास्त्रमा बताइएको छ । ज्योतिषशास्त्रमा मानिसको चालचलन र व्यवहार जन्मेको महिना र समय अनुसार पनि छुट्टाइएको छ ।  

कुन महिनामा जन्मेका मानिसको ब्यबहार कस्तो र कति भाग्यमानी हुन्छ भन्ने  ज्योतिषशास्त्रमा बताइएको छ । याे महिनामा जन्मेका मानिसहरु यस्ता हुन्छन् भन्ने कुनैलाई थाहा हुदैन तर ज्योतिषशास्त्रमा भनिएका केहि कुराहरु भने मिल्न जाने हुन्छ । त्यस्तै ज्योतिषशास्त्र अनुसार असोज महिनामा जन्मेका मानिसहरु निकै सुन्दर र मिठो बोलि बोल्ने हुन्छन् । 

उनीहरुले जस्तोसुकै मानिसलाई सजिलै आकर्षित गर्न सक्छन् । असोजमा जन्मेका मानिसहरु आफुलाई लागेको कुरा गर्ने खालका हुन्छन् । उनीहरु बुद्धिमान र गुणवान हुन्छन् । ज्योतिषशास्त्र अनुसार यो महिनामा जन्मिने मानिसहरुको मन अत्यन्त पवित्र हुन्छ ।  

Image result for असोज महिना

यो महिनामा जन्मेका मानिसहरु सानो–सानो कुरामा  चिन्ता लिने र मिलनसार र  सत्य बोल्ने खालका हुन्छन् । यस महिनाका मानिसहरु अल्छी स्वभावका हुन्छन् । तर कुनै काम भने आफै गर्न रुचाउने खालका हुन्छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =