सनराईज बैंकको वार्षिक उत्सवमा सरसफाई

असोज ९, काठमाडौं । सन्राइज बैंकले १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।   

“सफा रहौं सफा राखौं-हामी सँग सँगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का, कावासोती, तुल्सीपुर, दार्चुला र जुम्ला शाखाहरुबाट सरसफाइ कार्यक्रम गरेको छ ।   

बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरू गर्दै जाने जनाएको छ ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *