करेन्ट लागेर ३० वर्षिय युवाको मृत्यु

भाद्र १७, दाङ । मंगलबार दाङमा करेन्ट लागेर मिस्त्री काम गर्ने एक ३० वर्षिय युवाको ज्यान गएको छ ।   

लमही–६ देउपुर स्थित  यनुका पुनको घरमा  मिस्त्री  काम गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा  स्थानीय ३० वर्षीय जीवन चौधरी गम्भिर घाइते भएका थिए ।   

गम्भिर घाइते भएका  चौधरीको उपचारको क्रममा  लमही अस्पतालमा उपचारमा मृत्यु भएको दाङका प्रहरीले जनाएको छ।   

Image result for करेन्ट

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *