यस्तो छ आजको पञ्चांग
२०७६ भदौ २५ गते

भदौ २५, काठमाडौँ । वि.सं. २०७६ भदौ २५। बुधबार। इ.स. २०१९ सेप्टेम्बर ११। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। त्रयोदशी, २८:४४ उप्रान्त चतुर्दशी। नक्षत्र– श्रवण, १५:१७ बजेउप्रान्त धनिष्ठा। योग– अतिगण्ड, २०:४९ बजेउप्रान्त सुकर्मा। करण– कौलव, १५:५३ बजेदेखि तैतिल, २८:४४ बजेउप्रान्त गर।
आनन्दादिमा छत्र योग। चन्द्रराशि– मकर, २८:२४ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:१२ बजे र दिनमान ३१ घडी २ पला। प्रदोष व्रत। न्हुघया। धनिष्ठा पञ्चक २८:२४ बजे प्रारम्भ।
२०७६ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








