आजको पञ्चाङ्गः यस्तो छ योगफल थाहा पाउनुहोस्

असोज, ८ काठमाडौँ । वि.सं. २०७६ । बुधबार। इ.स. २०१९ सेप्टेम्बर २५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। एकादशी, ९:४५ उप्रान्त द्वादशी। नक्षत्र– अश्लेषा, २८:१६ बजेउप्रान्त मघा। योग– शिव, १०:३६ बजेउप्रान्त सिद्ध। करण– वालव, ९:४५ बजेदेखि कौलव, २०:४१ बजेउप्रान्त तैतिल।  

आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कर्कट, २८:१६ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान ३० घडी ५ पला। इन्दिरा एकादशी व्रत। द्वादशी श्राद्ध। फर्पिङमा हरि-शंकरयात्रा। 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *