सिरियामा युद्धविरामको केही समयमै आक्रमण, ४० लडाकूको मृत्यु
२०७६ भदौ १५ गते

भदौ १५, एजेन्सी । सिरियाली विद्रोहीको प्रभावक्षेत्र मानिने इदलीब प्रान्तमा जिहादी समुदायको भेलामा शनिबार क्षेप्यास्त्रमार्फत गरेको आक्रमणमा ४० विद्रोही लडाकूको मृत्यु भएको छ ।
रूसले युद्धविराम घोषणा गरेको केही घण्टाभित्र नै भएको उक्त आक्रमण कस्ले गरेको हो भन्ने तत्काल थाहा हुन नसकेको मिसाइल युद्धक विमानबाट वा जमिनबाट हानिएको भन्ने पनि पत्ता लागि नसकेको सिरियाली युद्ध अनुसगमनकारी संस्थाले जनाएको छ ।
उक्त संस्थाक अनुसार स्थानीय हुरास अल–दीन, अन्सार अल–ताहिद र अन्य सहयोगी समूहले इदलीब नजिकैको तालिम शिविरभित्र भेला गरिरहेको समय उक्त आक्रमण भएको थियो ।
null
२०७६ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








