सन्राइज क्यापिटलको ९ औं वार्षिक साधारण सभा सम्पन्न,२० प्रतिशत नगद लाभांश पारित

असोज ११, काठमाडौँ । सन्राइज क्यापिटल लिमिटेडको ९ औं वार्षिक साधारण सभाअसोज १० गते एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौंमा सम्पन्नभएको छ । 

उक्त  सभाले सञ्चालक समितिबाट सिफारिस भएबमोजिम आ.ब. २०७५/०७६ को मुनाफाबाट शेयर धनीहरुलाई २० प्रतिशत नगद लाभांश ९४ करोड नगद लाभांश वितरणगर्ने प्रस्ताव पारित गरेको छ । 

 साथै, सभाले आ.ब. २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगदप्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *