लगातर ओरालो लाग्दै सुनको भाउ

असोज १०, काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार सुन सँगै चाँदीको भाउ पनि घटेको छ । 

बिहिबार प्रतितोला  ७१ हजार रुपैयाँमा कायम भएको छापावाल सुनको भाउनमा आज तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ८ सय रूपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा २ सय घटेर प्रतितोला ७० हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।   

null

शुक्रबार चाँदीको भाउमा पनि ५ रुपैयाँ घटेर आज प्रतितोला ८ सय ६० रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *