आजको पञ्चांग

असोज १०, काठमाडौँ । वि.सं. २०७६ असोज १०। शुक्रबार। इ.स. २०१९ सेप्टेम्बर २७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। चतुर्दशी, २६:४७ उप्रान्त औंसी। नक्षत्र– पूर्वफाल्गुनी, २५:०१ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– शुभ, २५:३४ बजेउप्रान्त शुक्ल। 

करण– भद्रा, १६:०० बजेदेखि शकुनि, २६:४७ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५३ बजे र दिनमान २९ घडी ७ पला। शस्त्र-अस्त्र आदिबाट मरेकाको चतुर्दशी श्राद्ध। नलाश्वनेचह्रे पूजा। जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो उत्थान। पर्यटन दिवस। कृष्ण 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *