आजको पञ्चांग

असोज १३, काठमाडौँ ।  सोमबार। इ.स. २०१९ सेप्टेम्बर ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष।  

द्वितीया, १९:५४ उप्रान्त तृतीया। नक्षत्र– चित्रा, २०:२२ बजेउप्रान्त स्वाती। योग– ऐन्द्र, १६:३३ बजेउप्रान्त वैधृति। करण– वालव, ८:५७ बजेदेखि कौलव, १९:५४ बजेउप्रान्त तैतिल।  

आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– कन्या, ९:०३ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ५:५६ बजे, सूर्यास्त– १७:५० बजे र दिनमान २९ घडी ५ पला। शारदीय नवरात्र। राष्ट्रिय झन्डा फेर्ने साइत 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =