आजको मौसमः देशका केही स्थानमा चट्टयांगसहित वर्षा हुने
२०७६ भदौ २२ गते

भदौ २२, काठमाडौँ । आज दिउँसो देशभरी आंसिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी राति देशभरी सामान्य बदली रही पश्चिम तथा पूर्वका केही स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि र पूर्वी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२०७६ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








