यस्तो छ आजको पञ्चांग
२०७६ असोज ५ गते

असोज ५, काठमाडौँ । वि.सं. २०७६ असोज ५। आइतबार। इ.स. २०१९ सेप्टेम्बर २२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा।
आश्विन कृष्णपक्ष। अष्टमी, १४:४० उप्रान्त नवमी। नक्षत्र– मृगशिरा, ८:११ बजेउप्रान्त आर्द्रा। योग– व्यतीपात, १८:०० बजेउप्रान्त वरियान्। करण– कौलव, १४:४० बजेदेखि तैतिल, २६:०५ बजेउप्रान्त गर। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– मिथुन।
काठमाडौंमा सूर्योदय– ५:५२ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान ३१ घडी ८ पला। अष्टमी श्राद्ध। नवमी श्राद्ध। गोरखकाली पूजा। जितिया पर्व, जीवत्पुत्रिका व्रत।
null
२०७६ असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित








