विश्व एथलेटिक्स च्याम्पियनशिपका लागि सरस्वती कतार प्रस्थान

आसोज १०, काठमाडौँ । विश्व एथलेटिक्स च्याम्पियनशिपमा सहभागी हुन सरस्वती चौधरी बिहीबार कतारको दोहा प्रस्थान गरेकी छिन् । सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म हुने उक्त प्रतियोगितामा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।   

सरस्वतीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष एवम एनओसीका उपमहासचिव तिम्सिनाले एक कार्यक्रमबीच बिदाइ गरे । यस्तै अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घको काङ्ग्रेसमा सहभागी हुन नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह दोहा प्रस्थान गरेको एथलेटिक्स सङ्घका सचिव आरके विष्टले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 19 =