आजको पञ्चांग यस्तो छ

भदौ २९, काठमाडौँ । वि.सं. २०७६ भदौ २९। आइतबार। इ.स. २०१९ सेप्टेम्बर १५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। प्रतिपदा, १०:४४ उप्रान्त द्वितीया। नक्षत्र– उत्तरभाद्रपदा, २५:१८ बजेउप्रान्त रेवती। योग– गण्ड, २३:०० बजेउप्रान्त वृद्धि।  

करण– कौलव, १०:४४ बजेदेखि तैतिल, २३:४१ बजेउप्रान्त गर। आनन्दादिमा स्थिर योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:४९ बजे, सूर्यास्त– १८:०७ बजे र दिनमान ३० घडी ६ पला। पञ्चक। द्वितीया श्राद्ध। पुञ्चली भुजा। बालदिवस। सर्वार्थसिद्धि योग २५:१८ बजेसम्म। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =