आजको पञ्चांग
२०७६ भदौ १९ गते

भदौ १९, काठमाडौँ । वि.सं. २०७६ भदौ १९। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर ५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष।
सप्तमी, २६:१० उप्रान्त अष्टमी। नक्षत्र– विशाखा, १०:२६ बजेउप्रान्त अनुराधा। योग– वैधृति, २५:२२ बजेउप्रान्त विष्कम्भ। करण– गर, १४:१४ बजेदेखि वणिज, २६:१० बजेउप्रान्त भद्रा। आनन्दादिमा प्रवर्द्ध योग। चन्द्रराशि– वृश्चिक।
काठमाडौंमा सूर्योदय– ५:४४ बजे, सूर्यास्त– १८:१९ बजे र दिनमान ३१ घडी ६ पला। भक्तपुरस्थित मंगलकुण्डमा मेला। अगस्ति उदय (काठमाडौं समान २७ं।४२’ उत्तरी अक्षदेशमा) १०:१८ बजे। सर्वार्थसिद्धि योग १०:२६ बजेदेखि २६:१० बजेसम्म।
null
२०७६ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








