हङकङमा रेल दुर्घटना, ८ जना घाइते

भदौ ३१, काठमाडौं । हङकङमा आज (मंगलबार) रेल दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । रेलको लिग बाहिर खस्दा दुर्घटना भएको एससीएमपीले जनाएको छ ।   

एमटीआर कर्पोरेसन संचालक रहेको रेल दुर्घटनापछि एमटीआर कर्पोरेसनले हङकङ समयअनुसार बिहान साढे ८ बजेबाट त्यहाँका मङ कक इस्ट तथा हुङ होम रेल स्टेसन बन्द गरिएको छ । 

रेल कसरी लिग बाहिर खस्यो भनेर अहिलेसम्म पत्ता लाग्न नसकेको एमटीआर कर्पोरेसनले जनाएको छ । 

An MTR source says no passengers were injured during the derailing incident. Photo: Felix Wong

उक्त रेलको डब्बामा ४० देखि ५० यात्रु थिए । उनीहरु सबैको अवस्था सामान्य भएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *