आजको पञ्चाङ्गः कस्तो छ योगफल थाहा पाउनुहोस्
मकालु खबर
२०७६ भदौ २० गते
भदौ २०, काठमाडौँ । इ.स. २०१९ सेप्टेम्बर ६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। अष्टमी, २५:२२ उप्रान्त नवमी। नक्षत्र– अनुराधा, १०:०३ बजेउप्रान्त ज्येष्ठा।
योग– विष्कम्भ, २३:३९ बजेउप्रान्त प्रीति। करण– भद्रा, १३:४२ बजेदेखि वव, २५:२२ बजेउप्रान्त वालव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:१८ बजे र दिनमान ३१ घडी २ पला। अष्टमी व्रत। गोरखकाली पूजा। काय अष्टमी। महालक्ष्मी व्रत प्रारम्भ। श्रीराधाजन्मोत्सव। कागेश्वर मेला। थकाली समुदायको फालो पर्व।
null
मकालु खबर
२०७६ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित