सुनको मूल्य ह्वातै बढ्यो, हेर्नुस् आजको मूल्य

असोज ८, काठमाडौँ । बुधबार सुनको मूल्यमा बृद्धी भएको छ । आज सुनको मूल्यमा तोलामा ६ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुनमा तोलामा ६ सय रूपैयाँ बृद्धी भई प्रतितोला ७२ हजारमा कारोबार भई रहेको महासंघले जनाएको छ ।   

त्यसैगरी आज तेजावी सुनमा पनि ताेलामा ६ सय रुपैयाँ बृद्धी भइ प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ । 

Image result for सुनको मूल्य ह्वातै बढ्यो

बुधबार चाँदीको भाउमा पनी ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *