आफूलाई रियल मड्रिडमा जान नदिएपछि पोग्बाले मागे दोब्बर पारिश्रमिक
२०७६ असोज १३ गते

असोज १३, एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर खेलाडी पाउल पोग्बाले आफूलाई रियल मड्रिडमा जान नदिएपछि दोब्बर मारिश्रमिक माग गरेका छन् ।
उनले हाल लिँदै आएको तलबको सट्टा क्लबसँग वार्षिक तीस मिलियन पाउण्ड पारिश्रमिक माग गरेका हुन् । पोग्बालाई आफ्नोमा अनुबन्ध गर्नका लागि रियलसँगै युभेन्टस पनि इच्छुक भएको थियो ।
क्लबका कारण स्थानान्तरण सम्भव नभएपछि पोग्बाले युनाइटेडसँग अहिले खाइरहेको परिश्रमिकको दोब्बर रकम माग गरेको कुरा बाहिर आएको छ ।
null
२०७६ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित








